म को हो ?
म कण हो दुखद मरुभूमि को ! म कपूरी क हो यथार्थीक सब्दालाय को ! म भूण हो साब्दिक परिवार को ! म थोपा हो साहित्यीक महादेश को ! मलाई दुःख संग भलाकुसारी गर्न मन पर्छ , मलाई मेरो मरुभूमि का यथार्थ संग घस्रिन मन पर्छ , मलाई सब्दीक जीवन चिन्न मन पर्छ , मलाई साहित्य को समुन्द्र मा पौडन मन पर्छ , मलाई म आफू कण हुन मन पर्छ , मलाई आफू शब्द को सुरुवात बन्न मन पर्छ , मलाई त्यो छाल सँग घुलिन मन पर्छ , मलाई दुःख संग ...